शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, साउन १६, २०८२
ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी अग्रवाल हाजिर जमानीमा छुटे
बिहीबार, साउन १५, २०८२
धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।
बिहीबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?
बिहीबार, साउन १५, २०८२
बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहिबार बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्राको कति ?
बिहीबार, साउन १५, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द
मंगलबार, साउन १३, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मंगलबार, साउन १३, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ?
मंगलबार, साउन १३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर
सोमबार, साउन १२, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार घट्यो सुन–चाँदीको मूल्य
आइतबार, साउन ११, २०८२
त्यस्तै, चाँदी प्रतिऔंस ३८ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ ।
शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
शुक्रबार, साउन ९, २०८२
त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार
बिहीबार, साउन ८, २०८२
आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।
एकैदिन तोलामा दुई हजार चार सयले घट्यो सुन मूल्य
बिहीबार, साउन ८, २०८२
चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ ।
आज बुधबार ५.१७ अंक बढेर नेप्से परिसूचक २९८० अंकमा
बुधबार, साउन ७, २०८२
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।

