NRN
मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द
मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो । 
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ?
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर
सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार घट्यो सुन–चाँदीको मूल्य
आइतबार घट्यो सुन–चाँदीको मूल्य त्यस्तै, चाँदी प्रतिऔंस ३८ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ । 
शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ । 
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।
एकैदिन तोलामा दुई हजार चार सयले घट्यो सुन मूल्य
एकैदिन तोलामा दुई हजार चार सयले घट्यो सुन मूल्य चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ । 
आज बुधबार ५.१७ अंक बढेर नेप्से परिसूचक २९८० अंकमा
आज बुधबार ५.१७ अंक बढेर नेप्से परिसूचक २९८० अंकमा धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।
बुधबार बढ्यो सुन- चाँदीको मूल्य, तोलाको कति ?
बुधबार बढ्यो सुन- चाँदीको मूल्य, तोलाको कति ? यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो । 
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा कारोबार भइरहेको छ । 
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो ।
Weather Update