NRN
चितवनका सफल ब्याबसायी दिनेशकुमार चुकेको यस्तो छ सफलताको कथा…..
चितवनका सफल ब्याबसायी दिनेशकुमार चुकेको यस्तो छ सफलताको कथा….. शिक्षाले चाटर्ड एकाउण्टेन भए पनि दिनेशकुमार चुके यतिबेला सामाजिक अभियन्ता र ब्याबसायीका रूपमा स्थापित छन । भारतबाट चाटर्ड एकाउण्टेन सकाएर नेपाल फर्किएका उनले केही समय काठमाण्डौमा चाटर्ड एकाउण्टेनको रूपमा काम गरे ।
एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ
एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।
सुगमदेखी दुर्गमसम्म पुग्दै खाद्य ब्यबस्था तथा ब्यापार लिमिटेड ( भिडियो सहित )
सुगमदेखी दुर्गमसम्म पुग्दै खाद्य ब्यबस्था तथा ब्यापार लिमिटेड ( भिडियो सहित ) सुगमदेखी दुर्गमसम्म आफ्नो उपस्थिति र पहुँच पुर्याउंदै यतिबेला अगाडि बढिरहेको छ खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड ।
नेप्सेमा झिनो अङ्कको सुधार
नेप्सेमा झिनो अङ्कको सुधार आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ ।
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म नचल्ने
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म नचल्ने एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
सुनको प्रति ताेला १ लाख ९ हजार
सुनको प्रति ताेला १ लाख ९ हजार नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
सेयर बजारमा दोहोरो अंकको ओरालो
सेयर बजारमा दोहोरो अंकको ओरालो साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ। 
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।  वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । 
फरवार्डले गरिदियो रामकुमारीको १२ लाख ऋण मिनाहा
फरवार्डले गरिदियो रामकुमारीको १२ लाख ऋण मिनाहा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणीको १२ लाख कर्जा मिनाहा गरी उल्टै रकम थप गरेर दिएको छ । फरवार्डले सुनसरी, रामुधनी नगरपालिका ७ की रामकुमारी धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको हो ।
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो
सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
Weather Update