NRN
आइतबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आइतबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
बिहीबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
बिहीबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द
बिहीबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् ।
बिहीबार बढ्यो सुन-चाँदीको मूल्य
बिहीबार बढ्यो सुन-चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
बुधबार १०.५० अंकले घट्याे नेप्से, ६ अर्ब १६ करोड रूपैयाँको कारोबार
बुधबार १०.५० अंकले घट्याे नेप्से, ६ अर्ब १६ करोड रूपैयाँको कारोबार यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मंगलबार घट्यो पनि सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार घट्यो पनि सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज २७.९० अङ्कले घटेर २८२२ अंकमा कायम
आज २७.९० अङ्कले घटेर २८२२ अंकमा कायम बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।
सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
Weather Update