NRN
इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा  हवाई आक्रमण, २२ जनाको मृत्यु
इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा हवाई आक्रमण, २२ जनाको मृत्यु सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो ।
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।
युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै
युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।
फ्रान्समा वाम गठबन्धनको जित
फ्रान्समा वाम गठबन्धनको जित रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन्।  
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो ।
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि ‘फोर्स ल्यान्डिङ’ का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा उनले १५० खेलमा ९४ गोल गरेका छन् । उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन् ।
गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै
गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।
इजरायलले अल जजिरा नेटवर्कलाई लगायाे प्रतिबन्ध
इजरायलले अल जजिरा नेटवर्कलाई लगायाे प्रतिबन्ध इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन् ।
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो ।
Weather Update