जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०

चीनमा अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
बुधबार, वैशाख ६, २०८०
बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

बिद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ
मंगलबार, वैशाख ५, २०८०
अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो ।

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
शनिबार, वैशाख २, २०८०
भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो...

सिक्किमको हिउँ पहिरोमा परेर तीन जना नेपालीको मृत्यु
बुधबार, चैत २२, २०७९
गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प
मंगलबार, चैत २१, २०७९
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् । ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा बढी आपराधिक आरोपहरूको सामना गर्ने अपेक्षा गरिएको छ।

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते
बुधबार, चैत ८, २०७९
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने
शनिबार, चैत ४, २०७९
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।

डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ
मंगलबार, फागुन ३०, २०७९
भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन । महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार
आइतबार, फागुन ७, २०७९
विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी
बिहीबार, माघ २६, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।
बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश
बिहीबार, माघ २६, २०७९
आमहडताल देखी आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
सोमबार, माघ २३, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।