अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते
बुधबार, चैत ८, २०७९
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने
शनिबार, चैत ४, २०७९
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ
मंगलबार, फागुन ३०, २०७९
भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन । महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।
टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार
आइतबार, फागुन ७, २०७९
विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी
बिहीबार, माघ २६, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।
बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।
भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश
बिहीबार, माघ २६, २०७९
आमहडताल देखी आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।
भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
सोमबार, माघ २३, २०७९
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।
जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि, १ वर्षमा २१ हजारले गरे आत्महत्या
शुक्रबार, माघ ६, २०७९
जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।
चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण
सोमबार, माघ २, २०७९
चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्यु
आइतबार, माघ १, २०७९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ ।


