पप स्टार एडेलले लिने संगीतबाट केही समय ब्रेक
बिहीबार, फागुन १७, २०८०
गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती
सोमबार, फागुन १४, २०८०
हामीले यो गरिरहँदा हामी जेमिनी इमेजिङ सेवा तत्काल खारेज गर्दैछौं र चाँडै सुधारिएको संस्करण सुरु गर्नेछौँ ।’
पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु
बिहीबार, फागुन १०, २०८०
आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन ।
दिल्लीको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु
शुक्रबार, फागुन ४, २०८०
दिल्लीकै शाहदरा क्षेत्रमा गत १८ र २६ जनवरीमा भएका दुई आगलागीका घटनामा १० जनाको मृत्यु भएको थियो ।
अमेरिकी मुलुक चिलीको एक जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, एक हजार बढी घरहरु जलेर नष्ट
आइतबार, माघ २१, २०८०
गृह मन्त्रालयका अनुसार चिलीमा ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगलागीका कारण प्रभावित बनेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीकाे इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने प्रतिबद्धता
मंगलबार, माघ १६, २०८०
साथै, उनले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर
आइतबार, माघ १४, २०८०
न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।
डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव
बुधबार, माघ १०, २०८०
आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
श्रीलंकामा जनवरीमा ५ हजारभन्दा बढी डेंगीका बिरामी
मंगलबार, माघ २, २०८०
गत वर्ष, श्रीलंकामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
शुक्रबार, पुस २७, २०८०
भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
मंगलबार, पुस २४, २०८०
यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो ।
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला
सोमबार, पुस १६, २०८०
३४ वर्षिय बेन्जामिन सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।


