NRN
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्त्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।
रुसको एक पेट्रोल पम्पमा आगलागी
रुसको एक पेट्रोल पम्पमा आगलागी रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग
पाकिस्तानका राष्ट्रपति अल्वीले गरे संसद भंग अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ ।
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा सोही क्षेत्रमा पर्ने माली र बुर्किनाफासोमा यसअघि नै सैनिक कू भइसकेका छन्। नाइजरमा पनि सेनाले सत्ता हत्याएपछि सहेल क्षेत्रमा मुस्लिम अतिवादी समूहहरूविरूद्धको कारबाही कमजोर हुने देखिएको छ।
ग्रीसमा आगो निभाउन खटिएको विमानमा आगलागी हुँदा दुई पाइलटको मृत्यु
ग्रीसमा आगो निभाउन खटिएको विमानमा आगलागी हुँदा दुई पाइलटको मृत्यु ग्रिस सरकारले स्थानियलाई स्थानतरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ । 
इन्डोनेसियामा डुंगा पल्टिदा १५ को मृत्यु, १९ बेपत्ता
इन्डोनेसियामा डुंगा पल्टिदा १५ को मृत्यु, १९ बेपत्ता त्यही क्रममा यो घटना भएको हो ।
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने
डोनाल्ड ट्रम्पको दाबी, आफू राष्ट्रपति भए रुस–युक्रेन युद्ध २४ घण्टामै अन्त्य गर्ने ट्रम्पले बाइडेन जस्ता नेताले पुटिन मात्रै होइन फ्रान्सका म्याक्रोन जस्ता स्मार्ट नेताहरुसँग राम्रोसँग डिल गर्न नसक्ने बताएका छन् ।
भारतमा रेल दुर्घटना २३३ जनाको मृत्यु
भारतमा रेल दुर्घटना २३३ जनाको मृत्यु घाइतेहरूको गोलापुरको एक अस्पताल र  बालासोरको  मेडिकल कलेजमा उपचार भइरहेको।
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । ५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको...
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।
Weather Update