NRN
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगेरविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगे

नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।

अब रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच जसले जित्छ , त्यो विजेतासँग खेल्ने छन ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update