डाक्टरको आन्दोलनले अस्पतालमा विरामी अलपत्र
सोमबार, असार २३, २०८२
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, देशभर ट्रायल र लिखित परीक्षा रोकियो
शुक्रबार, असार २०, २०८२
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
बिहीबार, असार १९, २०८२
यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो ।
शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री
सोमबार, असार १६, २०८२
विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।
पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने
बिहीबार, असार १२, २०८२
राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा
बिहीबार, असार १२, २०८२
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी
बुधबार, असार ११, २०८२
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
बुधबार, असार ११, २०८२
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
सोमबार, असार ९, २०८२
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
सोमबार, असार ९, २०८२
विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् ।
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
आइतबार, असार ८, २०८२
धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा
शुक्रबार, असार ६, २०८२
प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।
संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका
बिहीबार, असार ५, २०८२
सांसद थापाले दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।


