टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
जेनजी आन्दोलन : मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ
मंगलबार, भदौ ३१, २०८२
अरू दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
सोमबार, भदौ ३०, २०८२
जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द
आइतबार, भदौ २९, २०८२
जस कारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवामा अवरोध भएको विभागले जनाएको छ ।
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ
शुक्रबार, भदौ २७, २०८२
लैनचौर- महाराजगन्ज सडकमा तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध
शुक्रबार, भदौ २७, २०८२
त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
बिहीबार, भदौ २६, २०८२
जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।
प्रदर्शनकारीले संसद भवन छिरेर गरे तोडफोड र आगजनी
मंगलबार, भदौ २४, २०८२
उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् ।
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले गरे आगजानी
मंगलबार, भदौ २४, २०८२
आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।
जेन जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो
सोमबार, भदौ २३, २०८२
हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन ।
पोखरामा पनि लाग्यो कर्फ्यु
सोमबार, भदौ २३, २०८२
आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।


_GWyqHOUJ1h-1758260104.jpg)