हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार
बुधबार, कात्तिक १२, २०८२
उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती
सोमबार, कात्तिक १०, २०८२
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरभित्रै छिरेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए भने घरसमेत आगजनी गरेका थिए ।
जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार दक्षिण गेटमा धर्ना
आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने तयारी भएपनि प्रवेश नै नपाएको उनीहरुको गुनासो छ ।
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार राम रावल नियुक्त
बुधबार, असोज २९, २०८२
रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन् ।
प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी
सोमबार, असोज २७, २०८२
उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
हमासले सार्वजनिक गर्यो रिहा गर्ने बन्धकहरूको सूची
सोमबार, असोज २७, २०८२
सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
नेविसंघले दियो बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग
आइतबार, असोज २६, २०८२
नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।
जेन–जी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
आइतबार, असोज १२, २०८२
प्रदर्शनका क्रममा भागेका अन्य कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका–जमरा नलगाउने
आइतबार, असोज १२, २०८२
नवदुर्गा भवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामनासमेत उनले गरेका छन् ।
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द
शुक्रबार, असोज १०, २०८२
यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिनेछ ।
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
शुक्रबार, असोज १०, २०८२
डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।
नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै
बिहीबार, असोज ९, २०८२
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।
जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ
मंगलबार, असोज ७, २०८२
जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।


