भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने
बिहीबार, साउन २२, २०८२
भारत पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा एक जना पक्राउ
बिहीबार, साउन २२, २०८२
ब्युरोले आजै विज्ञप्ती जारी गरेर घटनाबारे सार्वजनिक गर्ने तयारी गरेको छ ।
म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प
मंगलबार, साउन २०, २०८२
नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित
शुक्रबार, साउन १६, २०८२
इकोसकले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघको विभिन्न निकाय, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू)सँग मिलेर विश्वव्यापी विकासका लक्ष्य प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ ।
आइतबार तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
शुक्रबार, साउन १६, २०८२
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित
मंगलबार, साउन १३, २०८२
उनीहरूले आफ्ना मागहरू पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन
शुक्रबार, साउन ९, २०८२
दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ
मंगलबार, साउन ६, २०८२
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान
मंगलबार, साउन ६, २०८२
गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा
बिहीबार, साउन १, २०८२
केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फ़ैसला गरेको थियो ।
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई
मंगलबार, असार ३१, २०८२
पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् ।
स्पेन प्रकरण : छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति गठन
मंगलबार, असार ३१, २०८२
स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए ।
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मंगलबार, असार ३१, २०८२
गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन् ।


