NRN
आज सुनको मूल्य सामान्य वृद्धि,  कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।  
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय भएको छ ।
आज नेप्से ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा बन्द
आज नेप्से ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा बन्द यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक १.८३ प्रतिशतले घटेको छ ।
प्रधानमन्त्री ओली र फुटबलर कार्लोसबीच भेटघाट
प्रधानमन्त्री ओली र फुटबलर कार्लोसबीच भेटघाट उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रको तीन बुँदे असहमति
निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रको तीन बुँदे असहमति माओवादी केन्द्रका यी असहमति बुँदाहरूलाई कसरी समेटिने भन्ने विषयमा अन्तिम निर्णय समितिको छलफलपछि हुने बताइएको छ ।
राजपत्र अनंकित कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनी
राजपत्र अनंकित कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनी वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने कर्मचारीहरूको भनाइ छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
एकैदिन तोलामा ७५ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ?
एकैदिन तोलामा ७५ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा
नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा उक्त समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ ।
तीनकुने प्रकरण : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
तीनकुने प्रकरण : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् । 
पोखरा महानगरका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा महानगरका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
रविको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने
रविको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ ।
Weather Update