NRN
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन् ।
मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ ।
उपेन्द्र यादव भन्छन्, नीति तथा कार्यक्रमको कुनै औचित्य छैन
उपेन्द्र यादव भन्छन्, नीति तथा कार्यक्रमको कुनै औचित्य छैन नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।’
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।
नारायणघाट-बुटवल सडकको दाउन्ने सडक खण्ड अवरुद्ध
नारायणघाट-बुटवल सडकको दाउन्ने सडक खण्ड अवरुद्ध आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
मंगलबार पनि बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार पनि बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
धरानबाट धनकुटा आउँदै गरेको बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते
धरानबाट धनकुटा आउँदै गरेको बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको छ ।
आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने
आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।
रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र नाउपाले सरकार छाड्ने
रेशम पक्राउबारे जवाफ दिन भोलिसम्मको अल्टिमेटम, नत्र नाउपाले सरकार छाड्ने एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?
आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ? यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । 
Weather Update