यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित
बिहीबार, वैशाख ११, २०८२
शिक्षक आन्दोलन २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम
बिहीबार, वैशाख ११, २०८२
उनीहरुको आन्दोलनकै कारण आजदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ भने एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ ।
नवनियुक्त शिक्षामन्त्री पन्तको आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण
बिहीबार, वैशाख ११, २०८२
विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
बिहीबार, वैशाख ११, २०८२
तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, वैशाख ११, २०८२
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
आज सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, वैशाख ११, २०८२
अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
बुधबार, वैशाख १०, २०८२
जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय भएको छ ।
आज नेप्से ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा बन्द
बुधबार, वैशाख १०, २०८२
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक १.८३ प्रतिशतले घटेको छ ।
प्रधानमन्त्री ओली र फुटबलर कार्लोसबीच भेटघाट
बुधबार, वैशाख १०, २०८२
उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रको तीन बुँदे असहमति
बुधबार, वैशाख १०, २०८२
माओवादी केन्द्रका यी असहमति बुँदाहरूलाई कसरी समेटिने भन्ने विषयमा अन्तिम निर्णय समितिको छलफलपछि हुने बताइएको छ ।
राजपत्र अनंकित कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनी
बुधबार, वैशाख १०, २०८२
वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने कर्मचारीहरूको भनाइ छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बुधबार, वैशाख १०, २०८२
यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
एकैदिन तोलामा ७५ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ?
बुधबार, वैशाख १०, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


