बिहीबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असार १२, २०८२
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी
बुधबार, असार ११, २०८२
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
बुधबार, असार ११, २०८२
उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् ।
बुधबार नेप्से परिसूचक स्थिर
बुधबार, असार ११, २०८२
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशतले बढेको छ ।
सर्यो एमाले सचिवालय बैठक
बुधबार, असार ११, २०८२
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।
बुधबार बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको मूल्य
बुधबार, असार ११, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, असार ११, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
बुधबार, असार ११, २०८२
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
सोमबार, असार ९, २०८२
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।
सर्यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
सोमबार, असार ९, २०८२
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
सोमबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
सोमबार, असार ९, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिपक्षी दल रास्वपाले सोमबारको पनि गर्यो प्रतिनिधि सभा बैठक बहिस्कार
सोमबार, असार ९, २०८२
प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, असार ९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।


