NRN
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो ।
काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ
काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद
रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? चाँदीको मूल्य प्रतिऔंस ३८.७९ डलर पुगेको छ । 
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ ।
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा, १६ अर्ब ३२ करोडको कारोबार
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा, १६ अर्ब ३२ करोडको कारोबार यी कम्पनीको क्रमशः ७५ करोड २५ लाख रूपैयाँदेखि ७५ करोड ६६ लाख रूपैयाँको सेयर किनबेच भएको हो ।
सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर
सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 
सोमबार अमेरिकी डलरको मूल्य स्थिर,  अन्य विदेशी मुद्रा कतिमा हुदैछ कारोबार ?
सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
Weather Update