बुधबार प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक २६, २०८२
बढ्यो मंगलबार सेयर बजार, तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार
मंगलबार, कात्तिक २५, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, कात्तिक २३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
शुक्रबार बढ्यो सुँन–चाँदीको मूल्य, तोलाको कति ?
शुक्रबार, कात्तिक २१, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला १४ सय रुपैयाँ घट्यो सुन मूल्य, तोलाको कति ?
मंगलबार, कात्तिक १८, २०८२
चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ ।
नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा
सोमबार, कात्तिक १७, २०८२
यसदिन शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको कति ?
सोमबार, कात्तिक १७, २०८२
आइतबार तीन हजार ५५ रूपैयाँ कारोबार भएको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो ।
आइतबार सुनको मूल्य सामान्य वृद्धि, चाँदी कतिमा हुँदैछ कारोबार ?
आइतबार, कात्तिक १६, २०८२
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, कात्तिक १४, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार, कात्तिक १३, २०८२
बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला सात सय रूपैयाँले घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक १२, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ ।
बुधबार सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो
मंगलबार, कात्तिक ११, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, कात्तिक ११, २०८२
मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।


