शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, कात्तिक १४, २०८२
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार, कात्तिक १३, २०८२
बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला सात सय रूपैयाँले घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक १२, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ ।
बुधबार सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो
मंगलबार, कात्तिक ११, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, कात्तिक ११, २०८२
मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, कात्तिक १०, २०८२
अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, कात्तिक १०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइताबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, कात्तिक २, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सुनको मूल्य हालसम्मै उच्च, कतिमा हुदैछ कारोबार ?
बिहीबार, असोज ३०, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
बुधबार, असोज २९, २०८२
आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बुधबार, असोज २९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, असोज २७, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
आइतबार सुन–चाँदीको मूल्य स्थिर
आइतबार, असोज २६, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

