रौतहटमा ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्दै हिँड्ने ‘नक्कली प्रहरी’ पक्राउ
बिहीबार, साउन २४, २०८१
-1723011278.jpg)
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
बुधबार, साउन २३, २०८१
सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने जनाइएको छ ।
-1719736566.jpg)
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ
आइतबार, असार १६, २०८१
चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन
शुक्रबार, असार १४, २०८१
आफू अरु भन्दा कमजोर छु भन्ने महसुस गर्ने वातावरणको विकास गराउन नहुने बताउनु भयो ।

जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई
बिहीबार, असार १३, २०८१
जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक
शुक्रबार, असार ७, २०८१
करिब ६ मिटर फराकिलो रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपालमा
सोमबार, असार ३, २०८१
साथै उनले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनःनिर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् ।

‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु
मंगलबार, जेठ २९, २०८१
मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति द्रौपदी मुर्मुबिच शिष्टाचार भेट
सोमबार, जेठ २८, २०८१
प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
-1717920564.jpeg)
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान
आइतबार, जेठ २७, २०८१
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन
बिहीबार, जेठ २४, २०८१
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्द गरेपछि चालकहरूबीच कुटाकुट
बुधबार, जेठ २३, २०८१
अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित
शुक्रबार, जेठ १८, २०८१
१३ महिनापछि समितिले छलफल सकाएर सर्वसम्मत विधेयक पारित गरेको हो ।