शहीद दिवसका अवसरमा सहिद मेमोरियल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ
शुक्रबार, कात्तिक १४, २०८२
उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयले दियो जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता
बिहीबार, भदौ २६, २०८२
प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
विरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध
बिहीबार, भदौ २६, २०८२
पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।
भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै
बिहीबार, भदौ १९, २०८२
उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए ।
रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद
मंगलबार, साउन ६, २०८२
प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज
आइतबार, असार २९, २०८२
माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए । प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए ।


