NRN
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो ।
काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द
काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ ।
पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने
पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने जसमा यही असोज १६ गते गरिएको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले उक्त निर्णय गरेको हो ।
बाढीपहिरो पीडितलाई अख्तियारका आयुक्तले ७ दिनको तलब दिने
बाढीपहिरो पीडितलाई अख्तियारका आयुक्तले ७ दिनको तलब दिने अहिलेसम्म तीन वटै सुरक्षा निकायले १४ हजार ८०२ जना भन्दा बढी मानिसको उद्धार गरेको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२० मिटर मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
२० मिटर मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन २०८० पुसमा सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरावलोकनको निवेदन दिएको हो ।
संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि खुल्यो धरहरा
संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि खुल्यो धरहरा यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई गरे अनुरोध
विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई गरे अनुरोध कृषि उपजको ढुवानी सवारी साधनमा सरकारीले सहुलियत दिनु पर्ने, कृषि उपजको भण्डारणको व्यवस्थापन गर्नुपर्ने माग राखे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए । 
सोम सापकोटा सम्मानित
सोम सापकोटा सम्मानित
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।
सबै प्रकारका सार्वजनिक सेवाका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
सबै प्रकारका सार्वजनिक सेवाका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको समय सीमा सार्वजनिक गरेको थियो ।
Weather Update