NRN
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।
आजदेखि स्वस्थानी व्रत प्रारम्भ
आजदेखि स्वस्थानी व्रत प्रारम्भ यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ । 
आयल निगम १० अर्ब नाफामा
आयल निगम १० अर्ब नाफामा साथै अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
बाल कलाकार सचिन परियारको निधन
बाल कलाकार सचिन परियारको निधन सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
जालपादेवी केबलकारको परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास
जालपादेवी केबलकारको परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास कार्यक्रममा वन मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपस्थित थिए ।
बाह्रै महिना मेलम्चीको शुद्ध खानेपानी काठमाडौँवासीलाई उपलब्ध गराउने तयारीमा मन्त्रालय
बाह्रै महिना मेलम्चीको शुद्ध खानेपानी काठमाडौँवासीलाई उपलब्ध गराउने तयारीमा मन्त्रालय उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन् ।
पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू
पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर
निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो । 
अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा
अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो । 
आज बालाचतुर्दशी, पशुपतिनाथ परिसरमा मेला
आज बालाचतुर्दशी, पशुपतिनाथ परिसरमा मेला यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
Weather Update