आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित
शनिबार, चैत १६, २०८१
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभा बैठक स्थगित
बिहीबार, चैत १४, २०८१
हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो ।
जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा
बिहीबार, चैत १४, २०८१
उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित
बुधबार, चैत १३, २०८१
त्यसपछि, दिउँसो ३ बजे बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ
बुधबार, चैत १३, २०८१
प्रहरीमा जिसस प्रमुख गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ ।
माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित
बुधबार, चैत १३, २०८१
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन
मंगलबार, चैत १२, २०८१
सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप
मंगलबार, चैत १२, २०८१
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए ।
लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी
सोमबार, चैत ११, २०८१
यस्तै, महामन्त्रीमा ३४९ मत प्राप्त गरेर गणेशबहादुर खत्री र ३५५ मत पाएर किरण पासवान निर्वाचित भएका छन् ।
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
आइतबार, चैत १०, २०८१
दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
आइतबार, चैत १०, २०८१
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने
शुक्रबार, चैत ८, २०८१
आरआरमा ५ हजार १४६ मतदाता छन् ।
प्रधानमन्त्री ओली भन्छन्, प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु
बिहीबार, चैत ७, २०८१
माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।


