NRN
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी जारी गरेको हो । 
सरकार अर्थतन्त्र सुधार्नमै केन्द्रित छ : अर्थमन्त्री पौडेल
सरकार अर्थतन्त्र सुधार्नमै केन्द्रित छ : अर्थमन्त्री पौडेल त्यसअवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारबाट निजी क्षेत्रले ठूलो अपेक्षा राखेको बताए । 
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन् ।
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो । 
राष्ट्रियसभा : कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभा : कर्मचारीको तलब दोब्बर बनाउन माग साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले धारणा व्यक्त गरे ।
सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार
सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।
सप्तरीमा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु
सप्तरीमा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु समूहमा पाँचदेखि सात जना रहेको अनुमान स्थानीयवासीले गरेको प्रहरीले बताएको छ । 
लाइसेन्स छपाइ कार्य तीन दिन बन्द
लाइसेन्स छपाइ कार्य तीन दिन बन्द उक्त अवधिमा अत्यावश्यक सवारी चालक लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गतेअगावै निवेदन बुझाइ स्वीकृत भएको समेत यकिन गर्न विभागले आग्रह गरेको छ ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आज सिफलमा प्रदर्शन
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आज सिफलमा प्रदर्शन जेठ १५ गतेदेखि सुवेदी नेतृत्वको  'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् ।
कमल थापा लगायत नेताहरु रिहा भएपछि उपत्यका बन्दको कार्यक्रम फिर्ता
कमल थापा लगायत नेताहरु रिहा भएपछि उपत्यका बन्दको कार्यक्रम फिर्ता उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीको नियन्त्रणमा
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीको नियन्त्रणमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राख्दै राजावादीहरूले प्रदर्शन गर्दै आएका छन् ।
Weather Update