NRN
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । 
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् ।
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा
हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।
संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका
संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका सांसद थापाले दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
अदालतमा बयान दिंदै धवल शम्शेर
अदालतमा बयान दिंदै धवल शम्शेर बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने सम्मेलनको अवसरमा उनले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
उच्च अदालतका ४ न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
उच्च अदालतका ४ न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान
प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् ।
न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस
न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।
Weather Update