NRN
आइतबार अमेरिकी डलरको मूल्य स्थिर,  अन्य मुद्राको कति छ विनिमयदर ?
आइतबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ? भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
काठमाडौं महानगरले आगामी आवका लागि ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट
काठमाडौं महानगरले आगामी आवका लागि ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ ।
मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग
मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग कसको तागत, कस्तो संस्कार के फरक भयो यी सबै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।
गुल्मीको कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध
गुल्मीको कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?
एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए । प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए । 
लघुवित्तको लाभांश वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा
लघुवित्तको लाभांश वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।  
काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने
काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ । 
छ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक
छ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो । 
बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार
बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशतले बढेको छ ।
नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै
नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै साथै पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।
Weather Update