NRN
मनाङको प्रदेश सभाको उपनिर्वाचनका लागि दल दर्ताको आव्हान
मनाङको प्रदेश सभाको उपनिर्वाचनका लागि दल दर्ताको आव्हान थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।
निजामती विधेयकको मस्यौदा प्रतिवेदन समितिमा प्रस्तुत
निजामती विधेयकको मस्यौदा प्रतिवेदन समितिमा प्रस्तुत प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।
मंगलबार पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मंगलबार पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै
राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
सोमबार सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुदैछ कारोबार ?
सोमबार सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु
डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ ।
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वपाका नौ जना आकांक्षी
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वपाका नौ जना आकांक्षी रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
भदौ २९ गतेबाट असोज १० गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने
भदौ २९ गतेबाट असोज १० गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोटमात्रै सटही गर्दै आएको छ ।
प्रतितोला ३ हजारले बढ्यो आइतबार सुनको मूल्य
प्रतितोला ३ हजारले बढ्यो आइतबार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै राजधानीमा पनि ती प्रदेशवासीहरूको बसोबास बढेसँगै टुँडिखेललगायत स्थानमा देउडा गीत र नृत्यसहित गौरा पर्व मनाइने परम्परा बनेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Weather Update