एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
मंगलबार, साउन ६, २०८२
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा, १६ अर्ब ३२ करोडको कारोबार
सोमबार, साउन ५, २०८२
यी कम्पनीको क्रमशः ७५ करोड २५ लाख रूपैयाँदेखि ७५ करोड ६६ लाख रूपैयाँको सेयर किनबेच भएको हो ।
सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर
सोमबार, साउन ५, २०८२
आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुदैछ कारोबार ?
सोमबार, साउन ५, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, चाँदीको कति ?
बिहीबार, साउन १, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बुधबार, असार ३२, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मंगलबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य
मंगलबार, असार ३१, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ?
सोमबार, असार ३०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
काठमाडौं महानगरले आगामी आवका लागि ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट
आइतबार, असार २९, २०८२
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, असार २९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?
आइतबार, असार २९, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लघुवित्तको लाभांश वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा
शुक्रबार, असार २७, २०८२
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने
शुक्रबार, असार २७, २०८२
पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ ।


