NRN
रास्वपाको हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार
रास्वपाको हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार रास्वपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा जिल्ला छन् ।
जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।
राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा
राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो । 
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ ।
एमाले युवाले काठमाडौंमा गरे प्रदर्शन
एमाले युवाले काठमाडौंमा गरे प्रदर्शन एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरुको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
तारानाथ निरौला कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त
तारानाथ निरौला कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त नवनियुक्त उपाध्यक्ष निरौला बैंकिङ क्षेत्रका अनुभवी व्यक्ति हुन् ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै जेनजी युवालक्षित अभियान सम्बन्धमा ।
सुजनको राजीनामापछि दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष
सुजनको राजीनामापछि दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष कडरियाले अध्यक्ष धामीलगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।
आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९५ करोड बजेट
आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९५ करोड बजेट यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो । 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
Weather Update