NRN
राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने
राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति गठनसमेत गरेको छ ।
Weather Update