NRN
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन् ।
आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने
आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । 
प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट जलाउने ५ पक्राउ
प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट जलाउने ५ पक्राउ प्रहरीले व्यवसायीको जाहेरी र अनुसन्धानपछि आपराधिक कार्यमा संलग्नमाथि कारवाही प्रक्रिया अगाडि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा पूर्वसहमति कार्यान्वयन गर्ने कुलमानको प्रतिबद्धता
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा पूर्वसहमति कार्यान्वयन गर्ने कुलमानको प्रतिबद्धता ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।
भाषण गर्दागर्दै ढलेका ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन
भाषण गर्दागर्दै ढलेका ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन् ।
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार
अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन् ।
एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा
एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ । 
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना पाइलटको सकुशल उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
Weather Update