NRN
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
रसुवा बाढी :  १८ जना बेपत्ता, ९ जनाको उद्धार
रसुवा बाढी : १८ जना बेपत्ता, ९ जनाको उद्धार रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।
डाक्टरको आन्दोलनले अस्पतालमा विरामी अलपत्र
डाक्टरको आन्दोलनले अस्पतालमा विरामी अलपत्र यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, देशभर ट्रायल र लिखित परीक्षा रोकियो
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, देशभर ट्रायल र लिखित परीक्षा रोकियो समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो ।
शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री
शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।
पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने
पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । 
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् ।
Weather Update