भारतीय सय माथिका ठूला दरका नोट कारोवार गर्न पाइने
शुक्रबार, मंसिर १९, २०८२
बुधबार बढ्यो नेप्सेसँगै कारोबार रकम पनि, ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार
बुधबार, मंसिर १०, २०८२
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको करिब ६२ करोड रूपैयाँको कारोबार भएको छ ।
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, मंसिर १०, २०८२
मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ५२ सयले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
मंगलबार, मंसिर ९, २०८२
सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
५० अंकले बढेको सेयर बजारमा ७ अर्बको कारोबार
सोमबार, मंसिर ८, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।
सोमबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?
सोमबार, मंसिर ८, २०८२
आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, मंसिर ७, २०८२
शुक्रबार तीन हजार एक सय रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको छ ।
शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
शुक्रबार, मंसिर ५, २०८२
बिहीबार तीन हजार एक सय ८५ रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी शुक्रबार तीन हजार एक सय रूपैयाँमा कारोबार भइरेको छ ।
नेप्से पुनःसंरचना गर्न समिति गठन
बिहीबार, मंसिर ४, २०८२
जसमा नेप्सेको वर्तमान संरचना, कार्य प्रणाली र प्रविधिमा आवश्यक सुधारका विषयमा विस्तृत अध्ययन गरी ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।
बिहीबार प्रतितोला सात सयले रूपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार, मंसिर ४, २०८२
बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार एक सय ८५ रूपैयाँमा भएको हो ।
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, मंसिर ३, २०८२
मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।


-1764922700.jpg)