NRN
गोरख शम्सेर राणाको तलब ८ करोड ५१ लाख ९० हजार

नेपालमा रहेको स्ट्यान्डर्ट चाटर्ड बैंकका सीईओ गोरख शम्सेर राणा नेपालकै सर्बाधिक तलब लिने बैंकिंग क्षेत्रका प्रमुखमा परेका छन । उनले एक बर्षमा नेपाली रूपैया ८ करोड ५१ लाख ९० हजार बुझ्ने गर्छन ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update