NRN
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द
सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स, जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको छ । 
सोमबार नेपाली बजारमा सुनको मूल्य समान्य घट्दा बढ्यो चाँदी मूल्य
सोमबार नेपाली बजारमा सुनको मूल्य समान्य घट्दा बढ्यो चाँदी मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द
नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले बढेको छ ।
काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन
काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न माग गरेका हुन् ।
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी मूल्य
शुक्रबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त हाल नायब महाप्रबन्धक रहेका बजगाईले असार देखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन्। 
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार पनि बढ्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोलाको कति ?
बुधबार पनि बढ्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द
मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द दोस्रोमा होटल्स समूहको परिसूचक २.१२ प्रतिशतले घटेको छ ।
Weather Update