NRN
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्यो, १३ अर्ब १८ करोड रूपैयाँको कारोबार
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्यो, १३ अर्ब १८ करोड रूपैयाँको कारोबार यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ ।
आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको नै मूल्य
आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको नै मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार
सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। 
आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर
आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
प्रदेश सरकारहरूले आज बजेट प्रस्तुत गर्दै
प्रदेश सरकारहरूले आज बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले विशेषत संघीय सरकारले दिने अनुदान र चालु वर्षमा हुन सक्ने बचतलाई हेरर बजेटको आकार ठूलो गराउने गरेका छन् ।
शुक्रबार बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति छ ?
शुक्रबार बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति छ ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा
बिहीबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो ।
बिहीबार पनि बढ्यो सुनको मूल्य, चाँदीको कति ?
बिहीबार पनि बढ्यो सुनको मूल्य, चाँदीको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २६६४.४७ विन्दुमा
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २६६४.४७ विन्दुमा सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ । 
बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार घट्यो अमेरिकी डलरको मूल्य,  अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार   ?
बुधबार घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
Weather Update