NRN
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । 
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक सोमपालसँगै क्रिजमा रहेका विवेक यादवले रनको खाता खोलेका छैनन् ।
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित अस्ट्रेलियाको यो जितपछि  बोर्डर–गावस्कर ट्रफीमा अस्ट्रेलियाले २-१ ले अग्रता हासिल गरेको छ । जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ ।
महिला यू- १९ एसिया कप :  नेपाल बंगलादेशसँग ९ विकेटले पराजित
महिला यू- १९ एसिया कप : नेपाल बंगलादेशसँग ९ विकेटले पराजित विजयी भएको बंगलादेशले अब भारतसँग फाइनल खेल्नेछ ।
महिला यू-१९ एसिया कप : ‘सुपर–४’ मा आज नेपालले आज बंगलादेशसँग खेल्दै
महिला यू-१९ एसिया कप : ‘सुपर–४’ मा आज नेपालले आज बंगलादेशसँग खेल्दै  फाइनल खेल आगामी आइतबार हुनेछ ।
जनकपुरले टस जितेर पहिले बलिङ गर्दै
जनकपुरले टस जितेर पहिले बलिङ गर्दै जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित हुँदा दोस्रो क्वालिफायरको अवसर पाएको हो । कर्णालीले इलिमिनेटरको खेलमा चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
चितवनलाई २१ रनले हराउँदै कर्णाली एनपिएलको दोस्रो क्वालिफायरमा
चितवनलाई २१ रनले हराउँदै कर्णाली एनपिएलको दोस्रो क्वालिफायरमा बलिङमा चितवनका सोहेल तन्विरले २ विकेट, रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले १-१ विकेट लिन सफल भए ।
नेपाल समूहको उप-विजेता बन्दै यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश
नेपाल समूहको उप-विजेता बन्दै यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश सुपर फोरमा शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछन् ।  
एनपीएलमा विराटनगर किंग्स काठमाडौं गुर्खाजसँग १ विकेटले पराजित
एनपीएलमा विराटनगर किंग्स काठमाडौं गुर्खाजसँग १ विकेटले पराजित कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।
कर्णालीसँग लुम्बिनी लायन्स ५ रनले पराजित
कर्णालीसँग लुम्बिनी लायन्स ५ रनले पराजित लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । टोलीले आफ्ना ७ खेलमा १ खेल मात्र जित्न सक्यो ।
सुपर ओभरमा विराटनगरमाथि पोखराको जित
सुपर ओभरमा विराटनगरमाथि पोखराको जित छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो ।
एनपिएलमा विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा
एनपिएलमा विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।
Weather Update