NRN
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।
‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला
‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला साम्बा आगामी सोमबार एयर इन्डियाको विमानमार्फत बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन् भने रेखा आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन् । 
एनआरटीले दुई वटा गोल्ड कपमा आज एकैदिन प्रतिस्पर्धा गर्दै
एनआरटीले दुई वटा गोल्ड कपमा आज एकैदिन प्रतिस्पर्धा गर्दै १२ टोलीको सहभागिता रहेको आहा रारामा १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
महिला अन्तर्राष्ट्रिय टी-२० : नेपाल लगातार चौथौ खेलमा पराजित
महिला अन्तर्राष्ट्रिय टी-२० : नेपाल लगातार चौथौ खेलमा पराजित अब सिरिजमा नेपालले भोलि नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।
त्रिकोणात्मक श्रृंखला :  चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य
त्रिकोणात्मक श्रृंखला : चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य नेपालकी सीता रानामगरले ५ विकेट, मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशी र इन्दू बर्माले १-१ विकेट हात पारे ।
नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल
नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।
त्रिकोणात्मक श्रृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै
त्रिकोणात्मक श्रृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।
यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य नेपालकी कप्तान पूजा महतोले ३ विकेट, सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १  विकेट हात पारिन् ।
आचारसंहिता उल्लङ्घन गरेकाे भन्दै क्यानले गर्‍यो सन्दीपलाई कारबाही
आचारसंहिता उल्लङ्घन गरेकाे भन्दै क्यानले गर्‍यो सन्दीपलाई कारबाही त्यसपछि कतिपयले उनले संन्यास लिन लागेको भन्नेसमेत अड्कल काटेका थिए ।
यू-१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै
यू-१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।
Weather Update