NRN
एनपिएलमा कर्णाली याक्सकको पाँचौं खेलमा तेस्रो जित
एनपिएलमा कर्णाली याक्सकको पाँचौं खेलमा तेस्रो जित  युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेटलिए ।
एनपीएलमा लुम्बिनीको पहिलो जित
एनपीएलमा लुम्बिनीको पहिलो जित पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर आज विकेटविहीन रहे ।
यू-१९ वुमन्स एसिया कपका लागि नेपाली टोली घोषणा
यू-१९ वुमन्स एसिया कपका लागि नेपाली टोली घोषणा सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।
एनपिएलमा जनकपुरले निकाल्यो लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित
एनपिएलमा जनकपुरले निकाल्यो लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
एनपीएलमा आज दुई खेल  : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
एनपीएलमा आज दुई खेल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सकाे पहिलो जित
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सकाे पहिलो जित बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।
एनपिएलमा कर्णाली याक्सले पहिलो जित
एनपिएलमा कर्णाली याक्सले पहिलो जित बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।
एनपिएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित
एनपिएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित जनकपुर भने लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 
एनपिएलमा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ
एनपिएलमा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो ।
चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । 
एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट
एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए ।
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।
Weather Update