NRN
प्रधानमन्त्री ओलीले गरे झापा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्री ओलीले गरे झापा गौरादह नगर अस्पतालको शिलान्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।
लम्बियो वीरगञ्जमा कर्फ्यू
लम्बियो वीरगञ्जमा कर्फ्यू पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी भएको हो ।
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।
नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए ।
सडकका ३ वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच धकेलाधकेल
सडकका ३ वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच धकेलाधकेल महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् । 
रवि लामिछाने भैरहवा कारागार चलान
रवि लामिछाने भैरहवा कारागार चलान काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै विमानमार्फत भैरहवा ल्याइएको थियो । 
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ ।
Weather Update