आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, माघ २१, २०८१
चाँदीको मूल्य घट्दा आज पनि सुनको मूल्य स्थिर
सोमबार, माघ २१, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभरि सार्वजनिक बिदा
आइतबार, माघ २०, २०८१
प्रदर्शन गरिने झाँकीहरु मध्ये प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ ।
त्रिकोणात्मक श्रृंखला : चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य
आइतबार, माघ २०, २०८१
नेपालकी सीता रानामगरले ५ विकेट, मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशी र इन्दू बर्माले १-१ विकेट हात पारे ।
नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल
आइतबार, माघ २०, २०८१
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।
आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
आइतबार, माघ २०, २०८१
अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ ।
त्रिकोणात्मक श्रृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै
आइतबार, माघ २०, २०८१
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।
आज (आइतबार) चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर
आइतबार, माघ २०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरिन्
शुक्रबार, माघ १८, २०८१
उनले मुद्दामा माना चामल र अंश हक दाबी भने छोडेकी छन् ।
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
बिहीबार, माघ १७, २०८१
नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
‘आँखैमा गाजल’ को लोकार्पण OSR YouTube Channel बाट
बिहीबार, माघ १७, २०८१
जस्मा गायक धृष्टधुम्न शाही, गायिका मेलिना राई, शब्द र संगीत उमेशराज खड्काको रहेको छ भने सुदिप लम्सालको निर्देशन रहेको छ ।
ओखलढुंगामा टाटा सुमो दुर्घटना, तीन जनाको मृत्यु
बिहीबार, माघ १७, २०८१
घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै
बिहीबार, माघ १७, २०८१
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो ।


