NRN
‘आँखैमा गाजल’ को लोकार्पण OSR YouTube Channel बाट

नेपाली मनोरञ्जन तथा संगित क्षेत्रमा आर्काे नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ को लोकार्पण हुँदैछ ।

चलचित्र अभिनेता आकाश श्रेष्ठसंग नवाेदित कलाकार प्रगति खड्काकाे बेजोड प्रस्तुति रहेकाे म्युजिक भिडियो "आँखैमा गाजल" काे लाेकार्पण आज OSR YouTube Channel बाट हुँदैछ ।

जस्मा गायक धृष्टधुम्न शाही, गायिका मेलिना राई, शब्द र संगीत उमेशराज खड्काको रहेको छ भने सुदिप लम्सालको निर्देशन रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update