बढ्यो अमेरिकी डलर र युरोपियन युरोको मूल्य
बिहीबार, माघ २४, २०८१
नेप्से १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा बन्द
मंगलबार, माघ २२, २०८१
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ ।
महिला अन्तर्राष्ट्रिय टी-२० : नेपाल लगातार चौथौ खेलमा पराजित
मंगलबार, माघ २२, २०८१
अब सिरिजमा नेपालले भोलि नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।
प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी ७ बर्षमा पुग्यो, युकेको विद्यार्थीलाई ल्यापटप उपहार
मंगलबार, माघ २२, २०८१
पीआईइसीले युकेसहित अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायतका मुलुकमा जान चाहने विद्यार्थीलाईसमेत शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको छ ।
आजदेखि देशभर निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ
मंगलबार, माघ २२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अनुरोध गरेको छ ।
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
मंगलबार, माघ २२, २०८१
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
करिश्मा ईज करिश्मा
मंगलबार, माघ २२, २०८१
आफू लागेको बिधाप्रतिको मोह,निरन्तरता अनि समर्पण कस्तो हुन्छ भन्ने पक्षको आजका पुस्ताले करिश्माबाट अनुशरण गर्न सकेमा उनिहरूका लागि फलदायी नै हुन्छ भन्ने कुरा उल्लेख गर्न धक मानिरहनु पर्दैन…
आज (मंगलबार) नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, माघ २२, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
जेठ १ गते देखि हुनेगरी सर्यो अनेरास्ववियुको २४ औं महाधिवेशन
सोमबार, माघ २१, २०८१
यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो । तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको हो ।
नेप्से २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द
सोमबार, माघ २१, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ ।
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
सोमबार, माघ २१, २०८१
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘प्रचण्ड’ले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई गरे स्वागत
सोमबार, माघ २१, २०८१
उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।


