NRN
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।
शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न शिविरमा जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक कान तथा घॉटी रोग, बालरोग, मुटुरोग, छाला तथा योनरोग, हाडजोर्नि तथा नशा रोग लगाएत अन्य थुप्रै रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिरहेको हो ।
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एकैदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढ्यो सुनको मूल्य,  चाँदीको कति ?
एकैदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त
ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् । 
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।
मंगलबार पनि घट्यो सुन–चाँदीको मूल्य
मंगलबार पनि घट्यो सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
मंगलबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
सिड्नीमा महावाणिज्य दूतावास कार्यालयको उद्घाटन
सिड्नीमा महावाणिज्य दूतावास कार्यालयको उद्घाटन सिड्नीको सबैभन्दा व्यस्त र मुटु मानिने टाउनहलमा खोलिएको कार्यालय भित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरि सजावट गरिएको छ ।
सोमबार पनि दोहोरो अंकले घट्यो नेप्से
सोमबार पनि दोहोरो अंकले घट्यो नेप्से आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो ।
Weather Update