NRN
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् । 
रवि लामिछाने भैरहवा कारागार चलान
रवि लामिछाने भैरहवा कारागार चलान काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै विमानमार्फत भैरहवा ल्याइएको थियो । 
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ ।
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आवासीय चिकित्सक माइतीघर धर्नामा
पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आवासीय चिकित्सक माइतीघर धर्नामा  तर, आफूहरूले १९ हजार ५०० मात्र पाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टर आन्दोलित भएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको सिठी जुलुस
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको सिठी जुलुस गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल,  अञ्जान शाक्य विजयी
आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल, अञ्जान शाक्य विजयी उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।
सरकारले नसुनेपछि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
सरकारले नसुनेपछि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा महासंघले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।
आज (आइतबार) पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज (आइतबार) पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बैंककमा ओली-मोदी भेटवार्ता
बैंककमा ओली-मोदी भेटवार्ता गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका थिए ।  
बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण
बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण मलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।
Weather Update