NRN
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध यसअघि माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा पनि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले सहयोग गरेपछि प्राधिकरणले पत्र काट्दै कारबाहीको चेतावनी दिएको थियो ।
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते
बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । 
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु राप्ती नगरपालिका वडा नं.–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ
नक्कली शरणार्थी प्रकरणमा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ शरणार्थी प्रकरणका प्रतिवादीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी अभियोग छ।
छठ पर्वको मुख्य दिन आज आइतबार सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै
छठ पर्वको मुख्य दिन आज आइतबार सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।
आजबाट छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
आजबाट छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’ पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।
सिन्धुली कारागारमा एक थुनुवा कैदीको मृत्यु
सिन्धुली कारागारमा एक थुनुवा कैदीको मृत्यु प्रहरीले मगरका मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
आज भाइटीकाकाे शुभ साइत बिहान १०:५१ बजे
आज भाइटीकाकाे शुभ साइत बिहान १०:५१ बजे यसैगरी आज जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।
साँखु र स्वयम्भूबाट जुवाडे पक्राउ
साँखु र स्वयम्भूबाट जुवाडे पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई रु एक लाख १७ हजार नगद सहित नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । 
Weather Update