NRN
एनपीएल उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’
एनपीएल उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।
हेमन्तको कप्तानीमा यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा
हेमन्तको कप्तानीमा यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।
२०२४ मा विश्व बडीबिल्डिङ प्रतियोगिताका पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान
२०२४ मा विश्व बडीबिल्डिङ प्रतियोगिताका पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 
कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित
कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् । 
यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज आफ्नो चौथो खेल नेपालले थाइल्याण्डविरुद्व खेल्ने
यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज आफ्नो चौथो खेल नेपालले थाइल्याण्डविरुद्व खेल्ने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित
आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित फेरि नेपालले थाइल्यान्ड, कुवेत र  युएईसँग दोस्रो लेग खेल्नेछ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
आइसिसी विश्वकप लिग-२ मा आज नेपाल अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आइसिसी विश्वकप लिग-२ मा आज नेपाल अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन् । 
महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै
महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ ।
अमेरिकामाथि नेपालको क्लिनस्वीप
अमेरिकामाथि नेपालको क्लिनस्वीप लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।
सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो टी-२० सिरिज
सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो टी-२० सिरिज नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
Weather Update